सपनाको संसार ब्लगमा यहाहरुलाइ हार्दीक स्वागत छ

Friday, April 20, 2007

मुक्तक

धोका दिन मलाई मन थिएन तर बाध्यताले छोड्नु पर्यो
तिमी सँगै हिड्नु मन थियो बिवसताले बाटो मोड्नु पर्यो

याद आउछ हरपल हरक्षण तिमी सँग बितेका दिनहरु
मनले नचाहादा नचाहादै पनि पनि कसम तोड्नु पर्यो
कृष्ण के सी "छाल"
chhalkri@yahoo.com