सपनाको संसार ब्लगमा यहाहरुलाइ हार्दीक स्वागत छ

Friday, January 19, 2007

तिम्रो प्रेम

सपनामा तिमीसँगको मिलनले
भत्भती पोल्छ मेरो मुटुलाई

विपनामा तिमीसँगको बिछोडले
दनदनी जलाईरहन्छ मेरो आत्मालाई

कस्तो दोसाँधको जीवन भयो
तिम्रो प्रेमले मर्नु न बाँच्नु गरायो ।

Labels:

1 Comments:

Blogger कुमार कार्की said...

कतै तिमी हराएमा मैले खोजे कसो होला ।
कसैले प्रश्न सोध्नु अघि मैले सोधे कसो होला ।

सर्ब प्रथम त तिम्रो यो सपनाकोसंसार साहित्यिक ब्लग शुरुवात गरेको मा हार्दिक बढी दिन चाहन्छु । नेपाली साहित्य लाई माया गरेर एउटा साहित्यिक ब्लग शुरु चुनौती को कुरा हो । चुनौती हरु आउछन तर ति चुनौती लाइ पञ्छाएर अगाडि जान सक्नु चाँही सबै भन्दा ठुलो सफलता हो । सफलता पाउनलाई संघर्शा गर्न सक्नु पर्छ त्यो संघर्स गर्न सक्ने प्रेरणा मिलोस् । मेरो तर्फ बाट गर्न सक्ने जुन्सुकै पनि सहयोग गर्न म पछि हट्ने छैन ।
साहित्यिक प्रगती को कामना साथै नयाँ ब्लग को शुभकामना दिदै मेरो पुरानो गजल यसै साथ पोस्ट गर्दछु


कुमार कार्की
दोहा कतार

January 23, 2007 at 8:25 AM

 

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home